नेपाल प्रेस युनियन जाजरकोटको अध्यक्षमा बासुदेव शर्मा


जाजरकोट । नेपाल प्रेस युनियन जाजरकोट शाखाको अध्यक्षमा बासुदेव शर्मा निर्वाचित भएका छन् । बुधबार देखि जिल्ला सदरमुकाम खलंगामा सञ्चालन भएको संगठनको छैटौैं अधिबेशन बाट शर्मा अध्यक्षमा सर्वसहमत निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा सुशील सिंह, सचिवमा डिलबहादुर खत्री, सह—सचिवमा टुकमाया घर्ती निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया