जाजरकोट । बास नेपाल जिल्ला शाखा जाजरकोटले निमित्त प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाईएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नै भ्रष्टाचार नियन्त्रण गर्न ध्यानाकर्षण सहित १० बुदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउनु अघि ज्ञापनपत्र बासकी प्रदेश सदस्य सारदा पुन मगर ले पढेर सुनाएकी थिइन् । बास नेपाल केन्द्रिय कार्यालयको परिपत्र अनुसार जाजरकोट शाखाले पनि ज्ञापन पत्र बुझाएको छ । बास नेपालले शुक्रबार ७७ जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।
यस्तो छ ज्ञापनपत्र
हाम्रो पहुँच संवाददाता । ५ जेष्ठ २०८०, शुक्रबार