
खलंगा । घाँस काट्ने क्रममा रुखबाट लडेर कुशेमा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका ८ मा घाँस काट्ने क्रममा खरीको रुख ढल्दा वर्ष ३८ का ऐनबहादुर सिंहको मंगलवार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
उक्त स्थानमा ९ जना प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
















































हाम्रो पहुँच संवाददाता । १९ बैशाख २०८०, मंगलवार