नलगाड । जिल्लाकाे नलगाड नगरपालिकामा वडा – ११ मा रहेकाे गणेश अाधारभुत विद्यालयकाे छाना हावाहुरीले उडाएर क्षति पुर्याएकाे छ । अाइतबार दिउँसाे तिर चलेकाे हावाहुरीले विद्यालयकाे छानामा क्षति पुर्याएकाे हाे । क्षतिका विषयमा थप जानकारी लिन विद्यालयका प्रधानध्यापकलाइ साेध्न खाेज्दा सम्पर्क हुन् सकेन ।
हावाहुरीले उडायाे विद्यालयकाे छाना
तपाईको प्रतिक्रिया
हाम्रो पहुँच संवाददाता । १० बैशाख २०८०, आईतवार