बुटवल । पाल्पाको जोरधारामा बस खसेर दुर्घटना भएको छ ।बुटवलबाट पाल्पा हुँदै बाग्लुङका लागि छुटेको लु १ ख ६९५६ बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

हाम्रो पहुँच संवाददाता । १० बैशाख २०८०, आईतवार