राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा सरोज जङ्ग शाही निर्वाचित


जाजरकोट । नेकपा ( एमाले) निकट यूवा संगठन राष्ट्रिय यूवा संघ जाजरकोटको अध्यक्षमा सरोज जङ्ग शाही निर्वाचित भएका छन् । विहीबार भएको निर्वाचन बाट शाही उनका प्रतिस्पर्धी सन्देश सिंहलाई हराउँदै विजयी भएका हुन् ।

यस्तै, उपाध्यक्षमा अशोकबहादुर सिंह, सचिवमा प्रेम बहादुर केसी, कोषाध्यक्ष दिपा रावल, सह सचिव प्रेमबहादुर खड्का, दिपेन्द्र शाही निर्वाचित भएका छन् । ५५ सदस्सीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

तपाईको प्रतिक्रिया