जाजरकोटको नलगाड क्याम्पसकाे ताला अझै खुलेन


जाजरकोट । नलगाड बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनका विवादले लगाएको ताला अझै खुल्न सकेको छैन । आइतबार सम्पन्न निर्वाचनमा फर्जी मत गरेको आरोपमा लागेको ताला विवाद समाधान नहुँदा अझै खुल्न सकेको छैन ।

यता जिल्लाकै पुरानो क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका प्रकाश सिंह निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया