निमार्ण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रणबहादुर कार्की

May be an image of 1 person and indoor
जाजरकोट । निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रणबहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया