काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता
तपाईको प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
हाम्रो पहुँच संवाददाता । १५ फाल्गुन २०७९, सोमबार