काठमाडौं । सन्दीप लामिछानेले नेपालका लागि पाँचौ सफलता दिलाएका छन् । उनको भने चौथो व्यक्तिगत विकेट हो ।
सन्दीपले स्कटल्याण्डका टोमसलाई १ रनमा आउट गराएका हुन् । क्रिजमा अहिले ब्राण्डन म्याकमुलन र म्याथ्यु क्रस रहेका छन् । उनकाे यो सिरिजमा १३ औं विकेट हो ।
हाम्रो पहुँच संवाददाता । ९ फाल्गुन २०७९, मंगलवार