खै म के खोजिरहन्थे ?


म कानुन हराएको देशमा न्याय खोजिरहन्थे
म उनै बलात्कृत चेलीहरुलाई न्याय दिने सरकार खोजिरहन्थे
म हातमा सबैथोक हुँदा पनि रमाइलो घुमफिर आनन्द खोजिरहन्थे
म आफु अरु कसैको भए भनेर बारम्बार सोचिरहन्थे
म उही तिमीले दिएको पुरानो बचन म के खोजिरहन्थे
म कानुन हराएको देशमा न्याय खोजिरहन्थे ।।।

म उनै बलात्कृत चेलीहरुलाई न्याय दिने सरकार खोजिरहन्थे ।
म हातमा सबैथोक हुँदा पनि रमाइलो घुमफिर आनन्द खोजिरहन्थे ।
म आफू अरु कसैको भए भनेर बारम्बार सोचिरहन्थे ।
म उही तिमीले दिएको पुरानो बचन प्रस्ताव खोजिरहन्थे ।
म हरेक रातमा हरेक बातमा म माथी भएका अत्याचार नै सोचिरहन्थे ।
म आफ्नै अनुहार ऐना हेर्दा पनि तिमीले दिएका ती नराम्रा वचन सोचिरहन्थे ।
म मरिसकेको लास सँग उस्ले जल्नु अघि मन लागेका बात खाजिरहन्थे ।
म आफुलाई नै उसको ठाउँमा राखी आफुलाई नै उस्ले भन्न
नसकेका कुरा आफुमा नै सोधि रहेछु ।।।

तपाईको प्रतिक्रिया