टिकटकमा भाइरल सुष्माको पहिलो गीत ‘मेरी चम्पा’ सार्वजनिक ( भिडियोसहित)


जाजरकोट । पहिलो समय टिकटकमा भाईरल जाजरकोटकी सुष्मा मगरको पहिलो गीत ‘मेरी चम्पा’ सार्वजनिक भएको छ ।
मंगलबार टंक तिमिल्सिना यूटुव च्यानल बाट सार्वजनिक भएको हो । उक्त गीतमा गायक टंक तिमिल्सिनाको स्वर सजिएको छ भने टंक तिमिल्सिना र सुष्मा मगरले अभिनय गरेका छन् ।

चौथो जाजरकोट महोत्सवमा नाँचेर सोभा त्रिपाटीको टिकटक बाट भाईरल भएकी सुष्मालाई टंक तिमिल्सिनाले आफ्नो गीतमा अभिनय गर्ने अफर दिएका थिए । भेरी नगरपालिका ११ मटेलाकी स्थायी बासिन्दा हुन् सुष्मा ।

तपाईको प्रतिक्रिया