अर्धबार्षिक समिक्षा बैठक (तस्वीरहरु)

No description available.
जाजरकोट । सदरमुकाम खलंगामा अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा समिक्षा बैठक भएको हो ।

समिक्षा बैठकमा जिल्लाका सात वटै पालिका, सरकारी कार्यालय,विभिन्न संघ संस्थाहरुले अहिले गरेको उपलब्धीका विषयमा छलफल भएको थियो । कुल बजेट, हाल सम्मको खर्च विवरणका विषयमा छलफल भएको थियो ।

No description available.

समृद्ध जाजरकोट निर्माणका लागि आ–आफ्नो क्षेत्र बाट इमान्दारिताका साथ काम गर्नुपर्नेमा सबैले जोड गरेका छन् । पालिका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, कार्यालय प्रमुख, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

(यस सम्बन्धी कार्यालयहरुको प्रगति विवरण सहित क्रमश समाचार प्रकाशन गर्नेछौं ः सम्पादक)

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया