जीप दुघर्टनाका पीडित परिवारलाई राहत

जाजरकोट । गत मंसिर २६ गते छेडागाड नगरपालिकामा जीप दुघर्टनामा परी मृत्यु भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित … Continue reading जीप दुघर्टनाका पीडित परिवारलाई राहत