वन कार्यालयको नर्सरी ( फोटोफिचर)

No description available.

जाजरकाेट । डिभिजन वन कार्यालय जाजरकोटको नर्सरी निकै रहर लाग्दो छ । नर्सरी भित्र १४ प्रकारका विरुवाहरु रहेका छन् । मयूरपंखी, कपूर, बकाइनो, सिसौं, खयर, राजवृक्ष,कल्की, निम, लप्सी, रिठा, कफी, काउलो, चिरुरी र टिमुरका विरुवाहरु रहेको डिभिजन वन कार्यालय जाजरकोटका फरिष्टर रीता पाण्डेले जानकारी दिईन् । विभिन्न समुह तथा व्यक्तिहरुले यहाँ बाट निशुल्क लिन सकिन्छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया