जाजरकोटमा मतगणना सुरु भएदेखि नै माओवादी केन्द्रका शक्ति बहादुर बस्नेतले नेकपा एमालेका निरज आचार्यलाई धेरै मतान्तरको फरकले पछि पार्दै लगेका छन् । यो समाचार तयार पार्दा सम्म नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले ५ हजार ३ सय ८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले ३४५० मत प्राप्त गरेका छन् । बस्नेत र आचार्य वीच १९३० मतको मतान्तर देखिन्छ । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३९३ मत प्राप्त गरेका छन् ।
शक्ति बस्नेतको अग्रता कायमै, पछ्याउदै एमालेका निरज आचार्य
तपाईको प्रतिक्रिया
। ६ मंसिर २०७९, मंगलवार