
जिल्लाको नलगाड नगरपालिकामा एक सहकारी संस्थाले १६ बर्षमुनिका खेलाडीहरु फुटवल हस्तान्तरण गरेको छ । नगरपालिकामा सञ्चालित नलगाड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विपिन सिंह, सचिव टेकबहादुर शाही, सदस्य प्रेम पुनले हस्तान्तरण गरेका हुन् ।
खेलप्रतीको लगाभ,लगनशीलता र अनुशासन, स्वास्थ्य वृद्धिको लागि सामाग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष बिनिन सिंहले बताए । फुटवल सामग्री पाएपछि खेलाडीहरु निकै खुशी भएका छन् ।
















































। १८ श्रावण २०७९, बुधबार