
जाजरकोट । अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिका ११ चौखा स्थित अन्दाजी ३ रोपनी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दल्ली बाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।
















































। ९ श्रावण २०७९, सोमबार