जाजरकोट । झुठ्ठा मुद्धा खारेजी तथा कार्यकर्ता रिहाईको माग गर्दै जाजरकोटमा नेकपा बहुमतले विरोध प्रर्दशन गरेको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार यूवा जनस्वयम्सेवक नेपालको आयोजनमा विरोध प्रर्दशन गरिएको हो ।

। २ श्रावण २०७९, सोमबार