
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र चंखिला राख्ने निर्णय भएको छ ।
अघिल्ला जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा टुंगो लाग्न नसकेको नगरपालिकाको प्रशासनिक केन्द्र टुंगो लागेको हो ।
शनिवार ( आज) बसेको नगरसभाको बैठकले वडा नं ५ चंखिलामा राख्ने निर्णय सर्वसहमत पारित गरेको छ । नगरपालिकाको केन्द्र टुंगो लागेपछि स्थानीय निकै खुशी भएका छन् ।
















































। २५ असार २०७९, शनिबार