कुशे गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु

कुशे । जिल्लाको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीकाे मृत्यु भएको छ । आज ( शनिवार) विहान एक्कासी वडाध्यक्ष घर्तीको मृत्यु भएको हो ।

आफ्नै निवासमा एक्कासी टाउको दुःखछ भनेर ओछ्यानमा पल्टिएका घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतलाई उदृत गर्दै पत्रकार रशेम बस्नेतले जानकारी दिए ।

मृत्युको कारण खुल्न सकेको छैन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया