दैलेख । दैलेखको नारायण नगरपालिका ०१ वडा कार्यालयले पहिलो निर्णय गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले वडा भित्र बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा मृतकका आफन्तलाई सहयोग स्वरुप १५ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

। ७ जेष्ठ २०७९, शनिबार