कुशे गाउँपालिका–४ को वडाध्यक्षमा काँग्रेसका नीमबहादुर शाहीको प्यानल विजयी


कुशे । जिल्लाको कुशे गाउँपालिका ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका नीमबहादुर शाहीको प्यानलै विजयी भएको छ । ४३१ मत प्राप्त गरी शाही वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

शाहीका प्रतिद्धन्दी एकीकृत समाजवादीका रिमबहादुर सिंहले २९५ मत प्राप्त गरेका थिए । नेकपा एमालेका दलबहादुर रावतले ८५ मत प्राप्त गरेका थिए ।

खुल्ला सदस्य, महिला सदस्य, दलित सदस्य समेत नेपाली काँग्रेसले जितको छ ।

तपाईको प्रतिक्रिया