नलगाड –१० को वडाध्यक्षमा माओवादी केन्द्रका अनिता रोकायको प्यानल विजयी

No description available.
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका १० को वडाध्यक्ष माओवादी केन्द्रका अनिता रोकायको प्यानल विजयी भएको छ । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका कमल रावतलाई पराजित गर्दै रोकायको प्यानल लै विजयी भएको हो ।

रोकायले ३१८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित बनेकी छन् । उनका प्रतिस्पर्धी काँग्रेसका कमल रावतले २३१ मत ल्याए । खुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य पुरै प्यानल माओवादी केन्द्रले जीत निकालेको छ ।

तपाईको प्रतिक्रिया