कुशे –३ को वडाध्यक्षमा समाजवादीका वीरबहादुर बुढा निर्वाचित


जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा ( एकीकृत समाजवादी) का वीरबहादुर बुढा निर्वाचित भएका छन् । बुढाले ३५२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका शरण पुनले ३४२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका वडाध्यक्ष पदमा उम्मेदवार निमबहादुर हमालले ५५ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया