म्यादी प्रहरीका लागि बेलुका सम्म यूवाहरुको लाइन लागि रहेको छ । म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरेपछि आवेदनका लागि यूवाहरुको लाईन राती ९ बजे सम्म लाग्ने गरेका आवेदन संकलन फाँटमा कार्यरत प्रहरी जवान शेरजंग चन्दले जानकारी दिए । उनका अनुसार जिल्लामा बुधबार राती ८ बजे सम्म ११ सय २० जना भन्दा बढीले आवेदन दिएका छन् । जिल्लामा जम्मा ७८४ म्यादी प्रहरीको आपश्यकता छ । आवेदन अझै केही दिन सम्म चल्नेछ ।
तस्विर :भुपेन्द्र नेपाली






















































। ९ चैत्र २०७८, बुधबार