दलित मुक्ति मोर्चा जाजरकोटको संयोजकमा बविता, सचिवमा तेज


जाजरकोट । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा जाजरकोटको अध्यक्षमा बविता चनारालाई चयन गरिएको छ ।

मंगलबार बसेको मोर्चाको वैठकले अध्यक्षमा बविता चनारा र सचिवमा तेजबहादुर परियारलाई जिम्मेवारी दिईएको नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया