सुत्केरी व्यथा लागेकी महिलाको अस्पताल नपुग्दै मृत्यु

फाइल तस्विर

शिवालय । जिल्लाको शिवालय गाउँपालिकामा एक गर्भवती महिलाको ज्यान गएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्याधिक रक्तसाव्र पश्चात मृत्यु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीले दिएको जानकारी अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा लैजाने क्रममा वीच बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया