जाजरकोटी मोडल अभि सुनारको नयाँ गीत ‘मैलै फेर्ने सास’ सार्वजनिक (भिडियो सहित)


जाजरकोटी मोडल अभि सुनारको नयाँ गीत ‘मैलै फेर्ने सास’ सार्वजनिक भएको छ । शुक्रबार poonam mothey official यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त गीतमा अस्मिता अधिकारीको कर्णप्रिय आवाज रहेको छ भने poonam mothey को शब्द सिर्जना रहेको छ ।

म्यूजिक राज कुमारको रहेको गीतमा म्यूजिक एरेञ्ज सञ्जय हमालको छ । समारिका ढकाल, अभि सुनार र अम्बिका तामाङको अभियन रहेको छ ।
भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया