निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा जाजरकोट तीन जना निर्वाचित

May be an image of 4 people, people standing, outdoors and tree
जाजरकोट । नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरुको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा जाजरकोट बाट तीन जना निर्वाचित भएका छन् । काठमाडौंमा भएको संगठनको आठौं केन्द्रीय महाधिवेशन बाट जाजरकोट बाट तीन जना निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा धनबहादुर विके, सुधा हमाल र खिम थापा निर्वाचित भएका हुन् । संगठनको केन्द्रीय महाधिवेशन फागुन २१ देखि २३ गते सम्म काठमाडौंमा चलेको थियो ।

तपाईको प्रतिक्रिया