गजलकार पुष्कर पराग चन्दको गजल गीत सार्वजनिक ( भिडियो सहित)


खलंगा । जाजरकोटी गजलकार पुष्कर पराग चन्दको गजल गीत ‘तिमी नभएपछि’ सार्वजनिक भएको छ । गजलकार चन्दको शब्द सिर्जनामा रहेको गलज गीत ‘तिमी नभएपछि’ त्रिवेणी कला केन्द्र यूट्यूव च्यानल बाट सार्वजनिक भएको हो ।

चर्चित गायक हेमन्त शिशिर आवाज सजिएको गजल एरेन्ज विपीन किरणले गरेका छन् । भेरी नगरपालिका ५ छिप्रेना घर भई हाल सानिभेरी गाउँपालिका रुकुम पश्चिममा शिक्षण पेशा गर्दै आएका चन्द यूवा पुस्ताका आश लाग्दो गजलकार हुन् ।

तपाईको प्रतिक्रिया