
जाजरकोट । जिल्लाको शिवालय गाउँपालिका १ छेडाचौरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । गाउँपालिकाको पाँच लाख लागतमा छेडाचौरमा सिसिटिभी क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।
सिभिटिभी क्यामेराले पालिका र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिएको समेत अध्यक्ष शाहीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । छेडाचौर सुर्खेत र जाजरकोटको सिमानामा अवस्थित छ ।

















































। ७ फाल्गुन २०७८, शनिबार