
जाजरकोट । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी (एस) निकट भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।

जाजरकोट सदरमुकाम खलंगामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

एमसीसी राष्ट्रको हितमा नभएको भन्दै विभिन्न नारा जुलुस समेत गरेका थिए ।
















































। १ फाल्गुन २०७८, आईतवार