नलगाड । जनयूद्ध दिवसको पूर्व सन्ध्यामा नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) र अखिल क्रान्तिकारी जाजरकोटले नलगाड नगरपालिकामा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

तत्कालिन माओवादीले थालेको दश बर्षे जनयूद्धको सम्झनामा प्रत्येक बर्ष फागुन १ गते जनयूद्ध दिवस मनाईन्छ ।
माओवादीले विं.सं २०५२ साल फागुन १ गते जनयूद्धको सुरुवात गरेको थियो ।


















































। २९ माघ २०७८, शनिबार