
नयाँ बर्स आउदै छ फेरि पनि
कलकारले गाउदै छ फेरि पनि
असल जीवन हुने हरुको लागि मात्र
कुसल जिन्दगी लाउदै छ फेरि पनि
हजारौ चोटका सहेका हुन्छ्न तीनै
गरिबको मनमा चोट धाउदै छ फेरि पनि
अब कुनै न कुनै दु ख त को खबर
गरिब ले यता पाउदै छ फेरि पनि
कता कता यो मन टोलाई रह्न्छ आज भोलि
उहि दिपेन्द्र बिश्वकर्मा पाउदै छ फेरि पनि
















































। २९ माघ २०७८, शनिबार