मालपोत कार्यालय जाजरकोटको सेवा प्रवाह बन्द

सुबिधाको शुल्क तिर्न दुविधा,  छैन लेखापढीमा एकरुपता, व्यवसायी पिच्छे भिन्नभिन्नै शुल्क

खलंगा । जिल्ला मालपोत कार्यालय जाजरकोटको सेवा बन्द गरिएको छ । कार्यालयका ११ जना कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टी भएपछि मंगलबार देखि माघ २३ गते सम्मका लागि सेवा प्रवाह बन्द गरिएको कार्यालय प्रमुख डिल्लीबहादुर केसीले जानकारी दिए ।

No description available.

तपाईको प्रतिक्रिया