मरिसस विरुद्धको खेलमा नेपाल १–० ले अग्रता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १–० गोलको अग्रता बनाएको छ ।

खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

तपाईको प्रतिक्रिया