खोप उपलब्ध गराउँन सर्वोच्चमा रीट


काठमाडौं । कोरोना विरुद्धको खोप उपलब्ध गराउँन माग गर्दै सर्वोच्च अदालतमा रीट निवेदन परेको छ । अधिवक्ता सल्लु तिवारी र कानूनका विद्यार्थी सविन पोख्रेलले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतलाई विपक्षी बनाइ रिट निवेदन दिएका हुन् ।

तपाईको प्रतिक्रिया