छेडागाड नगरपालिकाको प्रशासनिक वाहेक अन्य सेवा बन्द

No description available.
रमेश अधिकारी
छेडागाड । जिल्लाको छेडागाड नगरपालिकाको प्रशासनिक वाहेक अन्य सेवा बन्द गरिएको छ । शनिवार(आज) नगरपालिकामा कार्यरत ३७ जना कर्माचारीमा एन्टिजेन परिक्षण गर्दा ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको प्रशासनिक वाहेक अन्य सेवा बन्द गरिएको निमित्त प्रशासकीय अधिकृत गंग बहादुर रोकाय जानकारी दिए ।

शनिवार (आज) एक सुचना जारी गर्दै १६ गते (भोली) देखि २२ गते सम्मका लागि नगरपालिकाको प्रशासनिक वाहेक अन्य सेवा बन्द गरिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया