ह्यान्डबल कि शारदाले गरिन बिहे

No description available.
खलंगा । नेपाली महिला ह्यान्डबल कि शारदा विश्वकर्मा बैबाहिक बन्धनमा बाँधिएकी छिन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –४ कि शारदाले नलगाड नगरपालिका–३ जाजरकोटका पत्रकार लक्ष्मण रसाईलीसंग बिहे गरेकी हुन् ।

No description available.

उनीले शुक्रबार पत्रकार रसाईली संग बिहे गरेकी हुन् । शारदाले बिभिन्न राष्ट्रिय खेल र १३ औं साग समेत खेली सकेकी छन्, बटुक दल गणमा हुद्दामा कार्यरत उनी विगत केहि बर्ष देखि ह्यान्डबल खेलिरहेकी छिन् ।

No description available.

केही बर्ष यता प्रेम सम्बन्धमा रहेका उनीहरु शुक्रबार मात्र बैबाहिक बन्धनमा बाधिएका हुन् ।

तपाईको प्रतिक्रिया