एकीकृत समाजबादी निकट कर्मचारी संगठनको संयोजकमा रावल ।

एकीकृत समाजबादी निकट कर्मचारी संगठनको संयोजकमा रावल ।

सुर्खेत नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति सुर्खेतको भेला तथा पुनर्गठन कार्यक्रम सफलताकासाथ सम्पन्न भएको छ। यसले तपशिल बमोजिमको पुनर्गठित कार्यसमिति (स्पेसल टास्क फोर्स) निर्माण गरि अगाडी बढ्ने निर्णयमा उल्लेख छ्। निजामती प्रसाशन कमजोर हुँदा लामो समयदेखि देश अशान्ति, भ्रस्टाचार, वेथिती र गतिहिनताको भयाभव अवस्थाबाट गुज्रिरहेको अवस्थामा यस पुनर्गठित समिति उल्लेखित वेथितिहरु बिरुद्द एकजुट भएर सांगठानिक क्रियाकलापहरु संचालन गर्दै सम्पूर्ण निजामती कर्मचारीहरुको मनोभावना समेट्ने बृहत संगठन निर्माण गर्न प्रतिबद्धता जाएर गरेका छ्न्। तपसिल नबनिर्बाचीत कार्यसमिति निम्न प्रकारको छ्।

१. संयोजक-तेजेन्द्र रावल
२. सह-संयोजक मनराज सुनार
३. सचिव रणबहादुर गरंजा
४. सह-सचिव थिर कुमार न्यौपाने
५. कोषाध्यक्ष कृष्ण बहादुर वि.क.
६. सदस्य धर्मराज वडुवाल
७. सदस्य भोजराज अर्याल
८. सदस्य विजय कुमार चौधरी
९. सदस्य रामानन्द न्यौपाने
१०. सदस्य मकरनाथ योगी
११. सदस्य उपेन्द्र प्रसाद खनाल
१२. सदस्य चक्र बहादुर आलेमगर
१३. सदस्य भिम बहादुर रावल
१४. सदस्य पदम बहादुर बुढा
१५. सदस्य सम्झना मगराती

तपाईको प्रतिक्रिया