छेडागाड नगरपालिका तीनमा अनेमसंघ क्रान्तिकारीको वडा अधिवेशन सम्पन्न

No description available.
छेडागाड । जिल्लाको छेडागाड नगरपालिका वडा नं ३ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा अधिवेशन सम्पन्न भएको छ ।

सोमबार अनेमसंघ क्रान्तिकारीको प्रथम वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

अध्यक्षमा पानसरा थापा, सचिव धनसरा थापा, कोषाध्यक्षमा निर्मला चदारा निर्वाचित भएका छन् । ४१ सदस्सीय वडा कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया