छेडागाडको जनविकास प्राविमा विव्यस गठन,अध्यक्षमा बुढा

खलंगा । जिल्लाको छेगाड नगरपालिका ३ जनविकास प्राथामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आईतबार भएको अभिभावकहरुको भेलाबाट नयाँ समिति गठन गरेको हो ।

उक्त भेलाबाट व्यवस्थापन समितिको अध्यक्षमा पृथी बहादुर बुढा, सदस्यमा हेमराज जैसी, तुलछा जैसी, हर्क प्रसाद भट्टराई, सरा जैसी, जयबहदुर टमटा, बिमला जैसी लगायएको समिति गठन भएको हाम्रा सहकर्मी बीर बहादुर बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया