नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको अध्यक्षमा अधिकारी

May be an image of 4 people and people standing
खलंगा । नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको अध्यक्षमा यज्ञबहादुर अधिकारी सर्वसहमत चयन भएका छन् । शनिवार भएको संगठनको दशौं जिल्ला अधिवेशन बाट अधिकारी सर्वसहमत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा टोपेन्द्र विश्वकर्मा, महिला उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिव निराजन विसी, सह सचिव चन्द्रबहादुर भारती र कोषाध्यक्षमा वीरेन्द्र अधिकारी सर्वसहमत चयन भएका हुन् । २१ सदस्सीय जिल्ला कार्यसमिति निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया