फेमश एफ.एमको समाचार प्रमुखमा रावत नियुक्त


जुम्ला ।  काेहलपुरमा सञ्चालित फेमश एफ.एमको समाचार प्रमुखमा गणेश रावत नियुक्त भएका छन् । गत वैशाख देखि सञ्चालित फेमश एफ.एममा आज समाचार वुलेटिन उद्धघाटन गरेर रावतलाई समाचार प्रमुखमा नियुक्त गरिएको हो ।

यसभन्दा अगाडि रेडियो नारी आवाजमा कार्यरत रावत पछिल्लो समय जुम्लामा क्रियाशिल पत्रकारका रुपमा चिनिन्छन् । रेडियोलाई आगामी दिनमा उन्नती र प्रगति गर्ने गरेर काम हुने रेडियो फेमशका प्रबन्ध निर्देशक धुर्व चौधरीले विश्वार व्यक्त गरे ।

फेमशलाई प्रसिद्ध बनाउन आग्रह गरे । सत्य तथ्य र जनताको हक हितमा लेख्ने र बोल्ने आशा गरेको समेत शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया