
खलंगा । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा छायांकन गरिएको विजय तिरुवाको ‘लुकीलुकी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
मंगलबार शाहीराम पिक्चर नामक यूट्यूव च्यानल बाट सार्वजनिक भएको हो । दिलिप शर्माको शब्द रहेको उक्त गीतमा विजय तिरुवाको लय रहेको छ ।
विजय तिरुवा र सुनिता वुढा क्षेत्रीको समुधुर आवाजमा सजिएको छ । गीतको डाईरेक्सन कृष्ण परियारले गरेका छन् भने अभिनय एल.वि कटुवाल र जाजरकोटी कलाकार प्रशंसा परिले गरेकी छन् । चौरजहारी नगरपालिकाका ठाउँठाउँमा उक्त गीतको छायांकन गरिएको छ ।
भिडियाे हेर्नुहाेस्
















































। १३ पुष २०७८, मंगलवार