
खलंगा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नलगाड नगरपालिकाको एक विद्यालयमा कमिटी गठन गरेको छ । नगरपालिकाको वडा नं ८ स्थित जानकी माद्यामिक विद्यालयमा कमिटी गठन गरेको हो ।
विद्यार्थी नेता छवि रानाको उपस्थितीमा ७१ सदस्सीय विद्यालय कमिटी निर्माण गरिएको छ । विद्यालय कमिटी इन्चार्जमा विमला कुसारी, अध्यक्षमा धर्बेन्द्र बटाला, उपाध्यक्ष राजेन्द्र विक, यज्ञ परियार, सचिव राधिका खत्री, सह सचिव पवित्रा विक, बविता केसी र कोषाध्यक्षमा मनमाया खत्री चयन भएको अनेरास्ववियू का नेता छवि रानाले जानकारी दिए ।
















































। १३ पुष २०७८, मंगलवार