तिमी जुन म घाम यस्तै भयो जीवन
चाहेर पनि हुदैन घरजाम यस्तै भयो जीवनआमाले घर छोडेर गइन,सानैमा बा बितेपछि,
पढाईमा लाग्यो पूर्णविराम यस्तै भयो जीवन ।
मुक्तक
उस्तै बाँझो जमिन,भने जस्तै प्रगति देखिन्
खाडीमा पसिना बेचेको एक सम्पत्ती देखिन्
पैसा कमाउछु भनेर हिडेको हुँ देश छोडेर प्रदेश,
घर फर्कदा बुढा बाआमा देखे श्रीमती देखिन् ।पुष्कर पराग चन्द
भेरी नगरपालिका ५ छिप्रेना, जाजरकोट
मुक्तक : ‘श्रीमति देखिन्’
तपाईको प्रतिक्रिया

















































। ७ पुष २०७८, बुधबार