निजामती कर्मचारी संगठन कुशेको अध्यक्षमा अनिल विसी

May be an image of 11 people, people standing and road
कुशे । नेपाल निजामती कर्मचारी संगठन कुशेको अध्यक्षमा अनिल विसीलाई सर्वसहमत चयन गरिएको छ । शनिवार कुशे गाउँपालिकामा भएको संगठनको अधिवेशन बाट विसीलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।

अन्य पदाधिकारीमा निर्मला थापा उपाध्यक्ष, आकाश राज शाह सचिव, कोषाध्यक्षमा विनोद पुन मगर सर्वसहमत चयन गरिएको छ ।

यस्तै, संगठनको सदस्यहरुमा भुवन थापा, सुभास विक्रम शाही, राम थापा, लोकेन्द्र पुन, कृष्ण कुमारी बस्नेत,दिपक चलाउने,कृष्णबहादुर रोकायलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया