
नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सहित १७ जना गिरफ्तार भएका छन ।
बहुविवादित एमसिसीको बिरोधका लागि आयोजना गरेको चितवन बन्दको क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य संदेश पौडेल लगायत १७ जनालाई नेपाल प्रहरीले चितवनका बिभिन्न ठाउबाट गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।
नेकपा लगाएत ६ दलले हिजो मात्रै राजधानी काठमाडौमा एमसिसीको नेपाल कार्यलय घेराउ गरेका थिए भने आज दिउसो संसद भवन घेराउ गर्ने जनाएको छ ।
















































। २८ मंसिर २०७८, मंगलवार